सुनको मूल्य वृद्धि, चाँदीको स्थिर
Powered by Blogger.
सुनको मूल्य वृद्धि, चाँदीको स्थिर

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ - नयाँ वर्षको तेस्रो दिन र साताको पहिलो दिन आइतबार सुनको मुल्यमा वृद्धि भएको छ । बिहिबार ५५ हजार ६ सयमा कारोबार भएको छापावाला सुन आइतबार एक सयले  बढेर ५५ हजार ७ सयमा कारोबार भैरहेको छ ।

त्यसै गरि चाँदीको मूल्य भने स्थिर रहेर ८ सय १५ रुपैयाँ भइरहेको सुनचांदी व्यवसायी महासंघले जनाएको छ महासंघले आइतबार प्रति १० ग्राम छापावाल सुनको मूल्य ४७ हजार ७ सय ५५ रुपैयाँ  तोकेको छ भने चाँदी  प्रति १० ग्रामको मूल्य ६ सय ९९ रुपैयाँ कायम गरेको छ। 

प्रकाशित मिति : Sunday, April 16, 2017

अर्थ सरोकार डटकमको लिखित अनुमति विना कुनै पनि समाचार स्रोत खुलाएरै भएपनि साभार गर्न पाइने छैन । अन्य जानकारीका लागि हाम्रो User Guidelines हेर्नुहोला ।

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...