×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लगानीकर्ताहरुले भकाभक नाफा ‘बुक’ गर्न थालेपछि ओरालो लाग्यो साँढे ! नेप्से १६७५.०२ विन्दुमा !

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २२ चैत्र २०७३, मंगलवार

PRIME CA
laxmi sunrise bank

लगानीकर्ताहरुले भकाभक नाफा ‘बुक’ गर्न थालेपछि ओरालो लाग्यो साँढे ! नेप्से १६७५.०२ विन्दुमा !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – हिजो दुइ पटक सर्किट लागेर समेत ओरालो लागेको बजार आज पनि ओरालो लागेको छ । आज  बजार ३.५० अंकले तल झरेर १६५७.०२ विन्दुमा आइपुगेको छ । सर्ट-टर्म ट्रेडरले धमाधम नाफा बुक गर्न थालेपछि बजारमा यस्तो अवस्था आएको हो । 
मंगलबार कुल १४४ कम्पनीको २७ लाख १७ हजार ८०३ कित्ता सेयर कारोबार भएको छ । वाणिज्य बैंक, विकास बैंक, जलविद्युत र अन्य समूहका सूचक तल झरेका छन् भने बाँकी समूहका सूचकमा हरियाली छाएको छ । आजको बजारमा सबैभन्दा बढी एनबीएलको सेयर कारोबार भएको छ भने त्यसपछि एनसीसीबीको कारोबार बढी भएको थियो । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: