न्यूरोडमा २८ लाख बराबरको सुन चोरी, डीएसपी सोमेन्द्र सिंकै कर्मचारी संग्लन !
Powered by Blogger.
न्यूरोडमा २८ लाख बराबरको सुन चोरी, डीएसपी सोमेन्द्र सिंकै कर्मचारी संग्लन !

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ - न्यूरोडमा २८ लाख बराबरको सुन चोरी भएको छ । महानगरीय प्रहरी बृत सोह्रखुट्टेका प्रमुख डिएस्पी सोमेन्द्रसिंह राठौरका चालक सहित तीनजना प्रहरी कर्मचारीले शुक्रवार राति न्यूरोडस्थित एक गहना निर्माण कारखानाबाट करीव ७० तोला सुनको गरगहना लुटपाट  गरेका हुन्  ।

प्राप्त जानकारी अनुसार महानगरीय प्रहरी अपराध महाशाखाले उक्त लुटपाट घटनामा संलग्न रहेको अभियोगमा सोह्रखुट्टे बृतका सिआरभी भ्यान चालक प्रहरी हवल्दार अजय गुरुङलाई पक्राउ गरेको छ । 

प्रकाशित मिति : Saturday, April 1, 2017

अर्थ सरोकार डटकमको लिखित अनुमति विना कुनै पनि समाचार स्रोत खुलाएरै भएपनि साभार गर्न पाइने छैन । अन्य जानकारीका लागि हाम्रो User Guidelines हेर्नुहोला ।

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...