नेपाल पत्रकार महासंघ जापान साखाको तेश्रो अधिवेसन सम्पन्न, अध्यक्षमा मोहन सिंह निर्वाचित
Powered by Blogger.
नेपाल पत्रकार महासंघ जापान साखाको तेश्रो अधिवेसन सम्पन्न, अध्यक्षमा मोहन सिंह निर्वाचित

  • भुवन रोका / अर्थ सरोकार डटकम 
जापान - नेपाल पत्रकार महासंघ जापान साखाको अधिवेसन सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघका अध्यक्ष डा. महेन्द्र बिष्टलेद्वारा उद्घाटन गरिएको उक्त महाधिवेसन महासंघको तेश्रो अधिवेसन हो । सोमवार जापानको राजधानी टोकियोमा सम्पन्न भएको महासंघको जापान साखाको तेस्रो अधिवेशनले मोहन घलेको नेतृत्वमा नयाँ कार्यसमिति चयन समेत गरेको छ । 

नयाँ कार्यसमितिमा अध्यक्षमा मोहन सिंह, उपाध्यक्षमा पूर्ण चलाउने, बिनोद सापकोटा, सचिवमा ऋतुकुमार दुरा, सह-सचिवमा कुमार मोक्तान,कोषाध्यक्षमा राजबिन थापा, सदस्यहरुमा मुक्ति सूबेदी, रमेश श्रीस मगर, निशान मगर, आनन्द कोईराला, शान्तकुमार पहरी, संगिता कुँवर र रबिन्द्र श्रेष्ठ निर्वाचित भएका छन् ।













प्रकाशित मिति : Monday, April 10, 2017

अर्थ सरोकार डटकमको लिखित अनुमति विना कुनै पनि समाचार स्रोत खुलाएरै भएपनि साभार गर्न पाइने छैन । अन्य जानकारीका लागि हाम्रो User Guidelines हेर्नुहोला ।

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...