सकिँदै छ प्रतिक्षाको घडी : अनलाइन प्रणालीको डेमो लगानीकर्ताहरुलाई आज देखाईदै

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ - लामो समयको प्रतीक्षापछी आउन लागेको अनलाइन कारोबार प्रणालीको डेमो आज लगानीकर्ताहरुमाझ प्रस्तुत हुँदैछ । लगानीकर्ता संघ, ब्रोकर एसोसीएसन, र केहि आर्थिक पत्रकारहरुलाई राखेर आज डेमो प्रदर्शन गर्न लागिएको हो । हिजो उक्त डेमो नेप्सेलाई देखाइएको थियो । 

'डेमो मात्र भएकाले केहि प्रतिनिधिहरुलाई मात्र देखाउन खोजेका हौँ ।' अनलाइन कारोबार निर्माण कम्पनीका प्रबन्ध निर्देशक दीपेश प्रधानले अर्थ सरोकार डटकमसँग भने । आखिर कस्तो छ त अनलाइन प्रणाली ? के के छन् विशेषता ? खास सामाग्रीसहित हामी डेमो हेरिसकेपछि प्रस्तु हुनेछौं । अर्थ सरोकार डटकम हेर्दै रहनुहोला ।      
प्रकाशित : Thursday, April 20, 2017
Loading...

recent

Popular Posts