पत्रकार महासंघ काठमाडौँ साखामा शान्तराम विडारी बिजयी
Powered by Blogger.
पत्रकार महासंघ काठमाडौँ साखामा शान्तराम विडारी बिजयी

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ - पत्रकार महासंघ काठमाडौँ साखामा शान्तराम विडारी बिजयी भएका छन् । हिजो भएको निर्वाचनको अन्तिम मतपरिणाम अनुसार उनी बिजयी भएका हुन् । उनका प्रतिष्पर्धी रामकृष्ण अधिकारीलाई झिनो मतान्तरले पछी पार्दै उनी निर्वाचित भएका हुन् ।

प्रकाशित मिति : Monday, April 24, 2017

अर्थ सरोकार डटकमको लिखित अनुमति विना कुनै पनि समाचार स्रोत खुलाएरै भएपनि साभार गर्न पाइने छैन । अन्य जानकारीका लागि हाम्रो User Guidelines हेर्नुहोला ।

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्


Loading...