१९.८४ अंकले घट्यो नेप्से

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ - साताको पहिलो दिन आइतबार बजार घटेको छ । बिहिबारको तुलनामा आजको बजार १९.८४ अंकले घटेर १६५०.७८ विन्दुमा आइपुगेको छ । कुल ७८ करोड ५६ लाख भन्दा माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार एनएलआईसीले गरेको छ भने त्यसपछि क्रमश: पिएलआईसी र एसएलआईसीएलले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :

हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :

प्रकाशित : Sunday, April 30, 2017

recent

Popular Posts