माओवादीका लागि एकाविहानै आयो खुसीको खबर ! भरतपुरमा रेणुले मतान्तर स्वात्तै घटाईन् !
Powered by Blogger.
माओवादीका लागि एकाविहानै आयो खुसीको खबर ! भरतपुरमा रेणुले मतान्तर स्वात्तै घटाईन् !


भरतपुर - रेणु दाहाल र देवी ज्ञवाली बीच तिब्र प्रतिष्पर्धा हुँदा पछिल्लो समय रेणुले मतान्तर घटाएकी छिन् । 
पछिल्लो मतपरिणाम अनुसार नेकपा एमालेका उम्मेदवार देवी ज्ञवालीले ३९७५० मत प्राप्त गरेका छन् भने नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेणु दाहालले ३८६०५ मत प्राप्त गरेकी छिन् । यो भनेको ११४५ को मतान्तर हो । 

अहिलेसम्मको नतिजा अनुसारपनि एमालेका देवी ज्ञवालीले अग्रता लिएका छन् । मतगणना सक्किएको २ साता वित्दा सबैको ध्यान भरतपुरतिरै मोडिएको छ ।

केहिबेरपछि हामी अझ पछिलो मतपरिणाम लिएर आउनेछौं । अर्थ सरोकार डटकम हेर्दैरहनुहोला ।

प्रकाशित मिति : Sunday, May 28, 2017

अर्थ सरोकार डटकमको लिखित अनुमति विना कुनै पनि समाचार स्रोत खुलाएरै भएपनि साभार गर्न पाइने छैन । अन्य जानकारीका लागि हाम्रो User Guidelines हेर्नुहोला ।

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

, ,

Loading...