संसद् बैठक फेरि अवरुद्ध
Powered by Blogger.
संसद् बैठक फेरि अवरुद्ध

काठमाडौँ - व्यवस्थापिका–संसद्को अपराह्न १ बजेका लागि निर्धारण गरिएको आजको बैठक अपराह्न ४ बजेसम्मका लागि स्थगन भएको छ । 

बैठकमा प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले अवरुद्ध गरेपछि बैठक स्थगन भएकोे हो । आजको बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र सदनलाई जानकारी गराउने, राष्ट्रपतिबाट सदनमा भएको सम्बोधनको प्रति टेबल गर्ने तथा संसद् अधिवेशनलाई राष्ट्रपतिबाट भएको सम्बोधनका लागि धन्यवाद ज्ञापन गर्ने कार्यसूची संसद् सचिवालयले आजका लागि निर्धारण गरेको थियो ।

प्रकाशित मिति : Friday, May 26, 2017

अर्थ सरोकार डटकमको लिखित अनुमति विना कुनै पनि समाचार स्रोत खुलाएरै भएपनि साभार गर्न पाइने छैन । अन्य जानकारीका लागि हाम्रो User Guidelines हेर्नुहोला ।

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...