सुनचाँदीको मूल्य स्थिर
Powered by Blogger.
सुनचाँदीको मूल्य स्थिर


  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ - साताको अन्तिम दिन शुक्रबार सुनचाँदीको मूल्य स्थिर छ । बिहिबार  प्रति तोला ५४  हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज  पनि सोहि मुल्यमा कारोबार भईरहेको छ  । 

त्यस्तै चाँदी स्थिर रहदै प्रति तोला ७ सय ७० रुपैयाँमा कारोबार भईरहेको छ । नेपाल सुनचांदी व्यवसायी महासंघले आज शुक्रबार प्रति १० ग्राम छापावाल सुनको मूल्य ४६ हजार ८  सय ९५ रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चांदीको मूल्य ६ सय ६०  रुपैयाँ कायम गरेको छ।

प्रकाशित मिति : Friday, May 26, 2017

अर्थ सरोकार डटकमको लिखित अनुमति विना कुनै पनि समाचार स्रोत खुलाएरै भएपनि साभार गर्न पाइने छैन । अन्य जानकारीका लागि हाम्रो User Guidelines हेर्नुहोला ।

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...