बढ्यो सुनचाँदीको मूल्य
Powered by Blogger.
बढ्यो सुनचाँदीको मूल्य


  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ - साताको तेश्रो दिन सोमबार सुनचाँदीको मूल्य बढेको छ । सोमबार प्रति तोला ५४  हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज २ सयले बढेर ५५ हजारमा कारोबार भईरहेको छ  ।


त्यस्तै चाँदीमा ५ रुपैयाँले बढेर प्रति तोला ७ सय ७५ रुपैयाँमा कारोबार भईरहेको छ । नेपाल सुनचांदी व्यवसायी महासंघले आज आइतबार प्रति १० ग्राम छापावाल सुनको मूल्य ४७ हजार १  सय ५५ रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चांदीको मूल्य ६ सय ६४  रुपैयाँ पाँच रुपैयाँ कायम गरेको छ।


Published Date : Tuesday, May 30, 2017

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...