सुनचाँदीको मूल्य स्थिर
Powered by Blogger.
सुनचाँदीको मूल्य स्थिर

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ - साताको तेस्रो दिन मंगलबार सुनचाँदीको मूल्य स्थिर रहेको छ । सोमबार प्रति तोला ५३ हजार ५  सयमा कारोबार भएको छापावाला सुन सोमबार पनि सोहि मूल्यमा कारोबार भइरहेको छ । 

त्यस्तै गरि चाँदी पनि सोहि मूल्य प्रति तोला ७ सय ४० रुपियाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी महासंघले जानकारी दिएको छ।  महासंघले मंगलबार प्रति १० ग्राम छापावाला सुनको मूल्य ४५ हजार ८ सय ७० रुपियाँ तोकेको छ भने चाँदी प्रति १० ग्रामको मूल्य ६ सय ३४ रुपियाँ पाँच पैसा कायम गरेको छ। 


Published Date : Tuesday, May 9, 2017

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...