सुनको मूल्य स्थिर, चाँदीको बढ्यो
Powered by Blogger.
सुनको मूल्य स्थिर, चाँदीको बढ्यो


  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ - साताको पाँचौ दिन बिहिबार सुनको मूल्य स्थिर छ भने चाँदीको मूल्य बढेको छ । बुधबार  प्रति तोला ५४  हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज  पनि सोहि मुल्यमा कारोबार भईरहेको छ  । 

त्यस्तै चाँदी तोलामा ५  रुपियाँले बढेर प्रति तोला ७ सय ७० रुपैयाँमा कारोबार भईरहेको छ। नेपाल सुनचांदी व्यवसायी महासंघले  बिहिबार  प्रति १० ग्राम छापावाल सुनको मूल्य ४६ हजार ८  सय ९५ रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चांदीको मूल्य ६ सय ६०  रुपैयाँ कायम गरेको छ।


Published Date : Thursday, May 25, 2017

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...