बाबुरामकाे नयाँ शक्तिले ललितपुरमा खाता खाेल्याे
Powered by Blogger.
बाबुरामकाे नयाँ शक्तिले ललितपुरमा खाता खाेल्याे

काठमाडौं - डा. बाबुराम भटराईको नेतृत्वमा रहेको नयाँ शक्ति नेपालले स्थानीय तह निर्वाचनको पहिलो चरणमा खाता खोलेको छ । नयाँ शक्तिले एक वडाको एक सदस्य जित्दै खाता खोलेको हो ।

निर्वाचन आयोगको आधिकारिक घोषणा अनुसार, ललितपुर महानगरपालिकाको वडा नं. १ मा नयाँ शक्तिबाट उम्मेदवार बनेका बीना कुमारी पोडेले दलित सदस्यका रुपमा विजय हासिल गरेकी हुन ।


हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...