राजीनामा दिन प्रधानमन्त्री संसद भवनमा, ओलीको चित्त बुझाउन गाह्रो
Powered by Blogger.
राजीनामा दिन प्रधानमन्त्री संसद भवनमा, ओलीको चित्त बुझाउन गाह्रो

काठमाडौँ  – व्यवस्थापिका संसदलाई सम्बोधन गरेर राजीनामा दिने तयारीमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड संसद भवन बानेश्वर आइपुगेका छन् ।

मंगलबार नै सदनलाई सम्बोधन गर्ने तयारी भए पनि प्रमुख प्रतिपक्षी एमालेले अवरोध गर्ने बताएपछि बैठक बस्न सकेन । सोही कारण प्रधानमन्त्रीको सम्बोधन बुधबारका लागि सरेको हो । बिहान ११ बजेका लागि बोलाइएको बैठक सुरु हुन सकेको छैन ।

संसद सुचारु गर्ने विषयमा छलफल गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवाले संसद भवनमा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पर्खिरहेका छन्। तर, ओली अझैसम्म आइपुगेका छैनन् । - काठमाडौँ टुडे 

प्रकाशित मिति : Wednesday, May 24, 2017

अर्थ सरोकार डटकमको लिखित अनुमति विना कुनै पनि समाचार स्रोत खुलाएरै भएपनि साभार गर्न पाइने छैन । अन्य जानकारीका लागि हाम्रो User Guidelines हेर्नुहोला ।

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...