०.६५ अंकले बढेर १६५९.२३ विन्दु आईपुग्दा बन्द भयो बजार
Powered by Blogger.
०.६५ अंकले बढेर १६५९.२३ विन्दु आईपुग्दा बन्द भयो बजार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ - साताको दोस्रो दिन सोमबार बजार बढेको छ । बिहिबारको तुलनामा आजको बजार ०.६५  अंकले बढेर १६५९.२३ विन्दुमा आइपुगेको छ । कुल ६७ करोड ५५ लाख भन्दा माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार एलआईसीएलपिले गरेको छ भने त्यसपछि क्रमश: सीबिबिएल र एलआईसीएनले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :


हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :


Published Date : Monday, May 15, 2017

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

, , , ,

Loading...