बैशाख २५ गतेदेखि ३१ गतेसम्म देशभरका शैक्षिक संस्थामा विदा !
Powered by Blogger.
बैशाख २५ गतेदेखि ३१ गतेसम्म देशभरका शैक्षिक संस्थामा विदा !


  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ - बैसाख २५ गतेदेखि ३१ गतेसम्म देशभरका शैक्षिक संस्था विदा हुने भएका छन् । स्थानीय निर्वाचनलाई ध्यान दिंदै सरकारले बैसाख २५ गतेदेखि ३१ गतेसम्म देशभरका शैक्षिक संस्थामा विदा दिने भएको हो ।  

निर्वाचन आयोगको विशेष अनुरोधमा सरकारले यसरी स्कुल विदा दिन लागेको हो । 


Published Date : Wednesday, May 3, 2017

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...