ल है ! आज त चुनाव बरिलै !
Powered by Blogger.
ल है ! आज त चुनाव बरिलै !


काठमाडौं - करिव २० बर्षपछी स्थानीय तहको निर्वाचन आज ३४ जिल्लामा सम्पन्न हुँदैछ । विहान ७ बजेबाट मतदान सुरु हुने निर्वाचन आयोगले बताएको छ । पहिलो चरणको निर्वाचनअन्तर्गत प्रदेश नम्बर ३, ४ र ६ का २८३ स्थानीय तहमा स्थानीय जनप्रतिनिधि चयनका लागि मतदान हुन लागेको हो । मतदान बेलुका ५ बजेसम्म जारी रहनेछ ।

मतदानको तयारी सकिएको आयोगले जनाएको छ ।  ३ हजार ९२२ मतदान स्थलका ६ हजार ६४१ मतदान केन्द्रबाट मतदाताहरुले आफूले चाहेको उम्मेदवारलाई मत दिनेछन् जसका लागि ४९ लाख ५६ हजार ९ सय २५ मतदाता छन् । मतदानका लागि झण्डै चार हजार मतदान स्थल तोकिएको छ । 

प्रकाशित मिति : Sunday, May 14, 2017

अर्थ सरोकार डटकमको लिखित अनुमति विना कुनै पनि समाचार स्रोत खुलाएरै भएपनि साभार गर्न पाइने छैन । अन्य जानकारीका लागि हाम्रो User Guidelines हेर्नुहोला ।

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

, ,

Loading...