ओली भेट्न देउवा बालकोटमा, के के भए त सहमति ?
Powered by Blogger.
ओली भेट्न देउवा बालकोटमा, के के भए त सहमति ?


भक्तपुर - ओली र देउवाबीच भेटघाट भइ केहि विषयमा सहमति भएको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच बुधबार बिहान ओली निवास बालकोटमा भेटवार्ता भएको हो ।

छलफलका लागि सभापति देउवा बिहान ११ः३० बजे एमाले अध्यक्ष ओली निवास बालकोट पुगेको र करिब एक घन्टा भएको भेटमा कांग्रेस सभापति देउवाले मधेस केन्द्रीत दललाई सहमतिमा ल्याएर चुनाव गराउनुपर्नेमा जोड दिँदै संविधान संशोधनमा सहयोग गर्न एमाले अध्यक्ष ओलीलाई आग्रह गरेको बताइएको छ।

प्रकाशित मिति : Thursday, May 11, 2017

अर्थ सरोकार डटकमको लिखित अनुमति विना कुनै पनि समाचार स्रोत खुलाएरै भएपनि साभार गर्न पाइने छैन । अन्य जानकारीका लागि हाम्रो User Guidelines हेर्नुहोला ।

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...