×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

३ करोड ८५ लाख ९२ हजार ९०० रुपैयाँको आइपिओ निष्काशनको तयारीमा रहेको डिसहोमले किन्यो प्रभु टिभी

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २६ जेष्ठ २०७८, बुधबार

PRIME CA
laxmi sunrise bank

३ करोड ८५ लाख ९२ हजार ९०० रुपैयाँको आइपिओ निष्काशनको तयारीमा रहेको डिसहोमले किन्यो प्रभु टिभी

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । डिसहोमले प्रभु टिभी किनेको छ । प्राथमिक शेयर निष्काशनको तयारीमा रहेको डिसहोमले डेढ लाख भन्दा धेरै ग्राहक भएको उक्त टिभी किनेको हो । केहि समय भित्रै प्रभु टिभीका ग्राहकले डिसहोमको सुविधा पाउने कम्पनीले जनाएको छ । डिसहोमले टेलिभिजनका साथै फाइबर नेटको पनि सुविधा प्रदान गर्दै आइरहेको छ । 
हाल डिसहोमका १९ लाख भन्दा धेरै ग्राहकहरु रहेका छन् । प्रभुलाई प्राप्ति गरेसँगै डिसहोमका ग्राहक साढे २० लाख नाघ्ने छन् । डिसहोमले नेपाल धितोपत्र बोर्डमा २३ करोड ८५ लाख ९२ हजार ९०० रुपैयाँको प्राथमिक शेयर निष्काशनका लागि निवेदन दिएको छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: