बाफिया प्रभाव : प्रभु इन्स्योरेन्स अध्यक्षबाट देवीप्रकाश भट्टचनको राजिनामा !

  • अर्थ सरोकार समाबाददाता 
काठमाडौँ - बाफियाका कारण पदमा बस्न नमिल्ने भएपछि देवीप्रकाश भट्टचनले प्रभु इन्स्योरेन्सको सञ्चालक समिति अध्यक्षबाट राजिनामा दिएका छन् ।

प्रभु बैंकका अध्यक्ष रहेका उनले वाफियामा रहेको एउटै व्यक्ति बैंक वा बीमा कम्पनीको सञ्चालक समितिमा रहन नसक्ने व्यवस्था भएपछि प्रभु इन्सुरेन्सबाट राजीनामा दिएका हुन् ।
प्रकाशित : Tuesday, May 02, 2017
,
Loading...

recent

Popular Posts