कक्षा ११ को परीक्षा असार १ देखि १० गतेसम्म गर्ने निर्णय !
Powered by Blogger.
कक्षा ११ को परीक्षा असार १ देखि १० गतेसम्म गर्ने निर्णय !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ - कक्षा ११ को परिक्षा असार १ देखि १० गतेसम्म हुने भएको छ । राष्ट्रिय परिक्षा बोर्डले दिएको जानकारी अनुसार कक्षा ११को परिक्षा असार १ गतेदेखि १० गतेसम्म गर्ने निर्णय भएको छ । 

अर्थ सरोकार डटकमसँग कुराकानी गर्दै राष्ट्रिय परीक्षा बोर्डका सदस्य सचिव डिल्लीराम रिमालले भने, 'निर्वाचनको मिति सरेपछी परिक्षा सार्नु परेको हो । पछी सार्दा निकै ढिलो हुन्छ भन्ने गुनासो आएपछि अगाडी नै सारेका छौं ।'


Published Date : Wednesday, May 31, 2017

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...