२६ बर्षीय गाउँपालिकाका प्रमुख कान्छालाल भन्छन्, 'एनजीओलाई नियन्त्रण गर्छु, मेरो गाउँपालिकामा एनजीओको मनपरी रोक्छु'
Powered by Blogger.
२६ बर्षीय गाउँपालिकाका प्रमुख कान्छालाल भन्छन्, 'एनजीओलाई नियन्त्रण गर्छु, मेरो गाउँपालिकामा एनजीओको मनपरी रोक्छु'


  • अर्थ सरोकार सम्बाददाता 
काभ्रे - काभ्रेको महाभारत गाउँपालिकाको प्रमुख बनेका कान्छालाल जिम्बा सबैभन्दा कान्छो गाउँपालिका प्रमुख बन्न सफल भएका छन् । जीतपछी आयोजना भएको बिजयी सम्भामा उनले काभ्रेका एनजीओहरुलाई नियन्त्रण गर्ने बताएका छन् ।

केही एनजीओले राम्रा काम गरे पनि धेरैले पार्टीका झोले कार्यकर्ता बोक्ने गरेको उनको आरोप छ ।‘दलको कार्यकर्ता बोक्ने, सामाजिक सद्भाव भाँड्ने एनजीओलाई असहयोग र जनताको समस्यासँग जोडिएर आएका एनजीओलाई सहयोग गरिन्छ । अब एनजीओलाई डलरका भरमा गाउँमा मनलाग्दी गर्दै हिँड्न दिइनेछैन ।’ कार्यक्रममा उनले भने ।

उनी कक्षा ८ मा पढ्दापढ्दै तत्कालीन जनयुद्धमा होमिएका थिए ।

प्रकाशित मिति : Thursday, May 25, 2017

अर्थ सरोकार डटकमको लिखित अनुमति विना कुनै पनि समाचार स्रोत खुलाएरै भएपनि साभार गर्न पाइने छैन । अन्य जानकारीका लागि हाम्रो User Guidelines हेर्नुहोला ।

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...