विप्लव माओवादीले गर्यो वडाध्यक्ष उम्मेदवारको हपहरण !
Powered by Blogger.
विप्लव माओवादीले गर्यो वडाध्यक्ष उम्मेदवारको हपहरण !


हेटौडा – चुनावको एक दिन मात्र बाँकी रहँदा नेपाल कम्युनिष्ट पार्टीले उम्मेदवारलाई नियन्ञण्मा लिएको छ। मकवानपुरको मनहरि गाउँपालिका १ हाँडीखोलामा नेकपा माखोवादीको केन्द्रका वडाध्यक्ष उम्मेदवार रामकुमार उप्रेतीलाई नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युष्टि पार्टीका कार्यकर्ताले शनिवार विहान करिव ४ बजे नियन्त्रणम लिएका हुन् । यो खबर आजको नेपाल समाचारपत्रमा छ । सम्पर्कविहिन बनेको उनको खोजी भईरहेको नेकपा मोवादी केन्द्र मकवानपुर संयोजक प्रेमबहादुर पुलामिले बताए ।


Published Date : Sunday, May 14, 2017

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

, , , ,

Loading...