माछापुछ्रे बैकले निःशुल्क आस्वा सेवाप्रदान गर्ने
Powered by Blogger.
माछापुछ्रे बैकले निःशुल्क आस्वा सेवाप्रदान गर्ने


काठमाडौं – धितोपत्रको सार्वजनिकनिस्काशनमा (आई पिओ/एफपिओ) आवेदनदिँदा माछापुच्छ«े बैंकले आफ्ना ग्राहकहरुलाई निःशुल्क आस्वा सेवा(सेयर भर्ने )प्रदान गर्ने बताएको छ ।

उक्त बैकमा चल्ती, बचत तथा कल खाता भएका ग्राहकहरुले निःशुल्क आस्वा सेवामार्फत सहज, सरल र सुरक्षिततवरले लगानीगर्न सक्ने छन् ।

यस निःशुल्क सेवाबाट आस्वा प्रणनली मार्फत सेयरमालगानीगर्न ग्राहक थप अभिप्रेरित हुने विश्वास बैकले लिएको छ । बैकको देशभरका ५६ वटै शाखा मार्फत निःशुल्क आस्वा सेवा प्रदान गर्ने बैंकले बतााएको छ ।


प्रकाशित मिति : Saturday, May 27, 2017

अर्थ सरोकार डटकमको लिखित अनुमति विना कुनै पनि समाचार स्रोत खुलाएरै भएपनि साभार गर्न पाइने छैन । अन्य जानकारीका लागि हाम्रो User Guidelines हेर्नुहोला ।

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...