अँध्यारो बन्यो काठमाडौँ, मेघ गर्जनसहित बर्षा सुरु !
Powered by Blogger.
अँध्यारो बन्यो काठमाडौँ, मेघ गर्जनसहित बर्षा सुरु !

फाइल फोटो / गुगल 
  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ - काठमाडौँको मौसममा एकासी बदली आएको छ । आकाश मडारिएको छ भने मेघ गर्जन सुरु भएको छ । मेघ गर्जनसहित बर्षा पनि सुरु भएको छ । विहानको सवा ८ बज्दा पनि काठमाडौँ अध्याँरो प्राय भएको छ । परिवर्तित मौसमले काठमाडौँबासीलाई काम गर्न असहज भएको छ ।     

प्रकाशित मिति : Monday, May 1, 2017

अर्थ सरोकार डटकमको लिखित अनुमति विना कुनै पनि समाचार स्रोत खुलाएरै भएपनि साभार गर्न पाइने छैन । अन्य जानकारीका लागि हाम्रो User Guidelines हेर्नुहोला ।

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्


Loading...