सबैलाई धन्यवाद दिंदै सिंहदरवारबाटै प्रधानमन्त्रीद्वारा राजीनामा, आफ्नो पालामा आर्थिकवृद्धि भएको दावी !
Powered by Blogger.
सबैलाई धन्यवाद दिंदै सिंहदरवारबाटै प्रधानमन्त्रीद्वारा राजीनामा, आफ्नो पालामा आर्थिकवृद्धि भएको दावी !


प्रधानमन्त्रीले अन्तत: राजीनामा दिएका छन् । आफ्नो पदबाट भर्खरे उनले राजीनामा दिएका हुन् । जनताका नाममा सम्बोधन गर्दै उनले अहिले केहिबेरअघि राजीनामा दिएका हुन् ।अब उनीपछी शेरबहादुर देउवा प्रधानमन्त्री बन्नेछन् ।    

प्रकाशित मिति : Wednesday, May 24, 2017

अर्थ सरोकार डटकमको लिखित अनुमति विना कुनै पनि समाचार स्रोत खुलाएरै भएपनि साभार गर्न पाइने छैन । अन्य जानकारीका लागि हाम्रो User Guidelines हेर्नुहोला ।

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...