×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सहयोगीको हकप्रद सेयर बिक्री खुल्यो, कुन ठाउँबाट फारम भर्ने ?

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १ जेष्ठ २०७४, सोमबार

PRIME CA
laxmi sunrise bank

सहयोगीको हकप्रद सेयर बिक्री खुल्यो, कुन ठाउँबाट फारम भर्ने ?

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौं – सहयोगी विकास बैंकले सोमबारदेखि ३५% हकप्रद सेयर बिक्री खुला गरेको छ । बैंकले १०० रुपैयाँ अंकित मूल्यको ११ लाख १ हजार १३५ कित्ता हकप्रद सेयर बिक्रीमा ल्याएको हो ।  १०ः३.५ अनुपातमा निष्कासन भएको यो हकप्रद असार ४ गतेसम्म भर्न पाइनेछ । 
सहयोगीको हकप्रदमा बिक्री प्रबन्धकको काम एनसीएम मर्चेन्ट बैंकिङ लिमिटेडले गर्नेछ । लगानीकर्ताले यो हकप्रदमा एनसीएम मर्चेन्ट बैंकिङ लिमिटेड कमलपोखरी र सहयोगी विकास बैंकको प्रधान कार्यालय जनकपुर तथा महोत्तरी, धनुषा र सिन्धुलीमा रहेका शाखा कार्यालयबाट पनि आवेदन फारम लिन र बुझाउन सक्नेछन् । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: