सहयोगीको हकप्रद सेयर बिक्री खुल्यो, कुन ठाउँबाट फारम भर्ने ?
Powered by Blogger.
सहयोगीको हकप्रद सेयर बिक्री खुल्यो, कुन ठाउँबाट फारम भर्ने ?

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौं - सहयोगी विकास बैंकले सोमबारदेखि ३५% हकप्रद सेयर बिक्री खुला गरेको छ । बैंकले १०० रुपैयाँ अंकित मूल्यको ११ लाख १ हजार १३५ कित्ता हकप्रद सेयर बिक्रीमा ल्याएको हो ।  १०ः३.५ अनुपातमा निष्कासन भएको यो हकप्रद असार ४ गतेसम्म भर्न पाइनेछ । 

सहयोगीको हकप्रदमा बिक्री प्रबन्धकको काम एनसीएम मर्चेन्ट बैंकिङ लिमिटेडले गर्नेछ । लगानीकर्ताले यो हकप्रदमा एनसीएम मर्चेन्ट बैंकिङ लिमिटेड कमलपोखरी र सहयोगी विकास बैंकको प्रधान कार्यालय जनकपुर तथा महोत्तरी, धनुषा र सिन्धुलीमा रहेका शाखा कार्यालयबाट पनि आवेदन फारम लिन र बुझाउन सक्नेछन् । 

प्रकाशित मिति : Monday, May 15, 2017

अर्थ सरोकार डटकमको लिखित अनुमति विना कुनै पनि समाचार स्रोत खुलाएरै भएपनि साभार गर्न पाइने छैन । अन्य जानकारीका लागि हाम्रो User Guidelines हेर्नुहोला ।

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...