सिद्धार्थ बैंकको शाखा कावासोतीमा
Powered by Blogger.
सिद्धार्थ बैंकको शाखा कावासोतीमा


नवलपरासी - सिद्धार्थ बैंकले नवलपरासीको कावासोतीमा शाखा संचालनमा ल्याएको छ । सो शाखाको बैंक संचालक महेश प्रसाद पोख्रेल र भगत विष्टले संयुक्त रुपमा उद्घाटन गरे । बैंकले सो शाखा कार्यालय मार्फत सम्पुर्ण बैंकिङ सेवाका साथम एटिएम सेवा पनि उपलब्ध हुने जानकारी गराएको छ ।

बैंकले हालै चितवनको टाँडीमा रहेका आफ्नो शाखा कार्यालयको पनि औपचारिक उद्घाटन गरेको थियो ।
बैंकले हाल देशभर रहेका ७० शाखा, २ एक्सटेन्सन् काउन्टर, ८८ एटीएम, ७० शाखारहित बैंकिङ्ग सेवा केन्द्रमार्फत बैैकिङ्ग सेवा प्रदान गर्दै आएको छ । चालु आर्थिक वर्षको चैत मसान्तसम्म बैंकले ९५ करोड ७० लाख खुद मुनाफा आर्जन गर्न सक्षम रह्यो ।

प्रकाशित मिति : Saturday, May 27, 2017

अर्थ सरोकार डटकमको लिखित अनुमति विना कुनै पनि समाचार स्रोत खुलाएरै भएपनि साभार गर्न पाइने छैन । अन्य जानकारीका लागि हाम्रो User Guidelines हेर्नुहोला ।

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...