'एसएलसी फेल' भएका पराजुली प्रधान न्यायाधीस नियुक्त, नागरिकतामा उमेर सच्याएको आरोप !
Powered by Blogger.
'एसएलसी फेल' भएका पराजुली प्रधान न्यायाधीस नियुक्त, नागरिकतामा उमेर सच्याएको आरोप !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ - प्रधानन्यायाधीश सुशीला कार्की विरुद्ध महाभियोग लगाइएर  निलम्बनमा परेपछि गोपाल पराजुली कार्यबाहक प्रधानन्यायाधीश नियुक्त भएका छन् ।आइतबार रातीनै पदबहाली गरेका उनले एसएलसी समेत पास नगरेको भन्दै एमालेले उनीविरुद्धसमेत महाभियोग लगाउने भएको छ । 

यसैबीच कार्यबाहक न्यायाधीश पराजुली विरुद्धसमेत महाअभियोगको तयारी भएको छ । सोमबार सार्वजनिक बिदा परेकाले मंगलबार महाअभियोग दर्ता गराउने एमालेको तयारी छ । 


Published Date : Monday, May 1, 2017

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...