BREAKING NEWS : धुलीखेल-१२ का वडा अध्यक्षका उम्मेदवारको मृत्यु !

  • अर्थ सरोकार सम्बाददाता 
काभ्रे - धुलिखेल-१२ का वडा अध्यक्षका प्रतयासी, राप्रपाका उम्मेदवार शुकलाल तामाङ मृत अवस्थामा भेटिएको प्रहरीले जानकारी दिएको छ । यद्यपी उनको मृत्यु कालगतिले भएको बताइएको छ । अन्य विवरण आउन बाँकी छ ।
प्रकाशित : Thursday, May 11, 2017
,
Loading...

recent

Popular Posts