बढ्यो सुनको मूल्य, चाँदीको स्थिर
Powered by Blogger.
बढ्यो सुनको मूल्य, चाँदीको स्थिर

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ - साताको पाँचौ  दिन बिहिबार सुनको मूल्य बढेको छ । बुधबार प्रति तोला ५४ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज २ सयले बढेर ५४ हजार ९ सयमा कारोबार भईरहेको छ  ।


त्यस्तै चाँदीको मूल्य स्थिर रहेर प्रति तोला ७ सय ७० रुपैयाँमा नै कारोबार भईरहेको छ । नेपाल सुनचाँदी   व्यवसायी महासंघले आज बिहिबार प्रति १० ग्राम छापावाल सुनको मूल्य ४७ हजार ७० रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चांदीको मूल्य ६ सय ६० रुपैयाँ कायम गरेको छ।


Published Date : Thursday, June 1, 2017

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...