आलमदेवीको पूजा सकेर किन पुगिन् हिमानी एकाएक पोखरा ?
Powered by Blogger.
आलमदेवीको पूजा सकेर किन पुगिन् हिमानी एकाएक पोखरा ?

काठमाडौं । पूर्वयुवराज्ञी हिमानी शाहलगायत उनका छोराछोरीले मंगलबार आफ्नो वंशीय कुलदेवको पूजा गरेका छन् । उनीहरु पूजा लगत्तै मंगलबारै पोखरा पुगेका छन् ।

पूर्वयुवराज्ञीसँगै आएका छोरा हृदयन्द्र शाहको ब्रतबन्ध पछि कुल मन्दिरमा गर्नुपर्ने पूजाका लागि शाह छोराछोरीसहित स्याङ्जाको कालिगण्डकी गाउँपालिका अन्र्तगत आलमदेवी मन्दिर गएका थिए ।

उनिहरुले आलमदेवी मन्दिरमा करिब एक घण्टा आलमदेवीको पूजा गरेका थिए ।- अन्नपूर्ण 

प्रकाशित मिति : Wednesday, June 14, 2017

अर्थ सरोकार डटकमको लिखित अनुमति विना कुनै पनि समाचार स्रोत खुलाएरै भएपनि साभार गर्न पाइने छैन । अन्य जानकारीका लागि हाम्रो User Guidelines हेर्नुहोला ।

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...