१.२८ अंकले घट्यो नेप्से
Powered by Blogger.
१.२८ अंकले घट्यो नेप्से

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ - साताको चौथौ  दिन बुधबार बजार घटेको छ । मंगलबारको तुलनामा आजको बजार १.२८ अंकले घटेर १५६३.८१  विन्दुमा आइपुगेको छ । कुल ४९ करोड ६८ लाख भन्दा माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार एचजीआइले गरेको छ भने त्यसपछि क्रमश:  एनएबिआइएलपी  र एनबिएलले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :

हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :


प्रकाशित मिति : Wednesday, June 28, 2017

अर्थ सरोकार डटकमको लिखित अनुमति विना कुनै पनि समाचार स्रोत खुलाएरै भएपनि साभार गर्न पाइने छैन । अन्य जानकारीका लागि हाम्रो User Guidelines हेर्नुहोला ।

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...