×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

घट्यो सुनको मूल्य, चाँदीको स्थिर

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १५ असार २०७४, बिहीबार

PRIME CA
laxmi sunrise bank

घट्यो सुनको मूल्य, चाँदीको स्थिर

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – साताको पाँचौ दिन बिहिबार सुनको मूल्य घटेको छ । बुधबार  प्रति तोला ५४ हजार ४ सयमा कारोबार भैरहेको छापावाला सुन आज १ सयले घटेर प्रति तोला ५४ हजार ३ सय मुल्यमा कारोबार भएको छ 
यस्तै गरि चाँदीको मूल्य स्थिर रहेर प्रति तोला ७ सय ५० रुपैयाँमा कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज बिहिबार प्रति १० ग्राम  छापावाला  सुन मूल्य ४६ हजार ५ सय ५५ रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चांदीको मूल्य ६ सय ४३ रुपैयाँ कायम गरेको छ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: