बाजुरामा कांग्रेस र एमालेबीच झडप, एकको मृत्यु !
Powered by Blogger.
बाजुरामा कांग्रेस र एमालेबीच झडप, एकको मृत्यु !


काठमाडौं । बाजुराको डोगडीमा नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताबीच भएको झडपमा एक जनाको मृत्यु भएको छ ।  उक्त झडपमा परी झण्डै एक दर्जन घाइते भएको स्थानीयहरुले बताएका छन्  । झडपका क्रममा हंश राउतको मृत्यु भएको हो । झडपका क्रममा घाइते भएका उनलाई उपचारका लागि सदरमुकाम ल्याइएको र चिकित्सकले मृत घोषणा गरेको प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछानेले बताए ।

छेढेदह गाउापालिकाको उम्मेदवारी दर्ताका लागि जाने क्रममा कांग्रेस र एमालेका कार्यकर्ताबीच झडप भएको हो । 

प्रकाशित मिति : Sunday, June 18, 2017

अर्थ सरोकार डटकमको लिखित अनुमति विना कुनै पनि समाचार स्रोत खुलाएरै भएपनि साभार गर्न पाइने छैन । अन्य जानकारीका लागि हाम्रो User Guidelines हेर्नुहोला ।

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...