चुनावअघिनै काठमाडौँको मेयर मै हुँ भन्दै ठोकुवा गरेका विद्या सुन्दर शाक्यको यो अन्तर्वार्ता छुटाउनु भयो कि !


अर्थ सरोकार टेलिभिजन कार्यक्रममा चुनावअघिनै विद्या सुन्दर शाक्यले काठमाडौँ को मेयर आफु नै भएको दावी गरेका थिए । यो अन्तर्वार्ता टेलिभिजनमा प्रशारण भएसंगै उनी थप चर्चामा आएका थिए । तपाईंले पनि यो अन्तर्वार्ता हेर्न छुटाउनु भयो कि ! एक पटक अवश्य हेर्नुहोला ।    
प्रकाशित : Tuesday, June 20, 2017

recent

Popular Posts