चोर्नुको पनि हद हुन्छ नि ! गतिनै छाडेर भारतीय विज्ञापन चोरेछ बृज सिमेन्टले ! (भिडियो रिपोर्ट)
Powered by Blogger.
चोर्नुको पनि हद हुन्छ नि ! गतिनै छाडेर भारतीय विज्ञापन चोरेछ बृज सिमेन्टले ! (भिडियो रिपोर्ट)




काठमाडौँ - अलिअलि कतैबाट 'इन्स्पायर' हुनु सामान्य होला, तर नेपाल र नेपालीकोनै बेइज्जत हुनेगरी अरुको नक्कल गर्नु पक्कै राम्रो होइन । तर बृज सिमेन्टको हकमा भने त्यस्तै भएको छ । थुप्रै समयदेखि उसले टेलिभिजनमा बजाईरहेको विज्ञापन एक भारतीय विज्ञापनबाट हु-बहु सारिएको तथ्य अर्थ अरोकार डटकमले फेला पारेको छ । हेर्नुहोस् अर्थ सरोकार डटकमका लागि सुरज प्याकुरेलले तयार गरेको भिडियो रिपोर्ट : 
  



प्रकाशित मिति : Friday, June 2, 2017

अर्थ सरोकार डटकमको लिखित अनुमति विना कुनै पनि समाचार स्रोत खुलाएरै भएपनि साभार गर्न पाइने छैन । अन्य जानकारीका लागि हाम्रो User Guidelines हेर्नुहोला ।

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...