EXCLUSIVE : प्रचण्डबारे माइला लामाको खास खुलासा, निर्वाचित जनप्रतिनिधिले राजीनामा नदिए पार्टीले कारवाही गर्ने घोषणा


काठमाडौँ - अर्थ सरोकार डटकमको निर्वाचन विशेष कार्यक्रममको आजको भागमा हामीले विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय समिति सदस्य, काठमाडौँ इन्चार्ज माइला लामालाई प्रस्तुत गरेका छौँ । हामीसंगको अन्तर्वार्ताका क्रममा उनले प्रचण्डबारे केहि खास खुलासा गरेका छन् भने स्थानीय तहको निर्वाचनबाट निर्वाचित भएका जनप्रतिनिधिहरुले राजीनामा नदिए पार्टीले कारवाही गर्ने समेत बताएका छन् । बाँकी भिडियोमा हेर्नुहोस् :

प्रकाशित : Friday, June 02, 2017
Loading...

recent

Popular Posts