×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

२०५१ साल पछाडि कुनै चुनाव नजितेका खानदानी ज्ञानेन्द्रवहादुर कार्की बने नेपालका अर्थमन्त्री !

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २४ जेष्ठ २०७४, बुधबार

PRIME CA
laxmi sunrise bank

२०५१ साल पछाडि कुनै चुनाव नजितेका खानदानी ज्ञानेन्द्रवहादुर कार्की बने नेपालका अर्थमन्त्री !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – ज्ञानेन्द्रवहादुर कार्कीले शेर बहादुर देउवा नेतृत्व सरकारका अर्थमन्त्री भएका छन् । यसअघि जलस्रोत मन्त्री भइसकेका कार्कीले २०५१ पछाडिका सबै चुनाव हारेका थिए । २०५१ सालमा उनी २४ मत अन्तरले पराजित भएक थिए । २०५६ को संसदीय र २०६४ को संविधानसभा निर्वाचनमा पनि उनी पराजित भएका थिए भने दोस्रो संविधानसभामा भने उनी समानुपातिकबाट सांसद चुनिएका थिए ।
देउवा क्याबिनेटमा महेश आचार्य अर्थमन्त्री बन्ने चर्चा चलेको थियो । तर उनको फरक गुट परेकाले मन्त्री बन्न नपाएको गुनासो कांग्रेसभित्रै सुरु भएको छ । निकै नै खान्दानी पारिवारिक पृष्ठभूमि भएका कार्की जलस्रोत मन्त्री हुँदा राम्रो काम गरेको भन्दै प्रशंसा भएको थियो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: