×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

रामदेवको पतञ्जलीका ६ औषधि गुणस्तर जाँचमा फेल ! (औषधि व्यवस्था विभागको सुचनासहित)

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ७ असार २०७४, बुधबार

PRIME CA
laxmi sunrise bank

रामदेवको पतञ्जलीका ६ औषधि गुणस्तर जाँचमा फेल ! (औषधि व्यवस्था विभागको सुचनासहित)

औषधि व्यवस्था विभागका अनुसार पतञ्जलीबाट उत्पादित औषधिहरु माइक्रोबायल टेष्ट अर्थात औषधीको गुणस्तर जाँचमा फेल भएका छन् । फेल हुनेमा आमला चुर्ण, दिव्या घसर चुर्ण, बाकुची चुर्ण, त्रिफला चुर्ण, अश्वगन्धा चुर्ण र अदिव्या चुर्ण छन् । विभागले गुणस्तर जाँचमा फेल भएका ब्याचका औषधिहरु विक्री रोक्न र तत्काल फिर्ता लिन पतञ्जलीलाई भनेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: