माफी मागेर विश्वास नलागे नेपाली केटासंग विवाह गर्छु भन्छिन गाली गर्ने सीमा सुवेदी !
Powered by Blogger.
माफी मागेर विश्वास नलागे नेपाली केटासंग विवाह गर्छु भन्छिन गाली गर्ने सीमा सुवेदी !

काठमाडौं -नेपाली बाट आलोचित सीमा सुबेदीले माफी माग्दा पनि नेपाली हरु एकोहोरो गाली गलोज गरिरहेको भनेर उनले सामाजिक संजाल फेसबुकमा अर्को स्टाटस लेखेर आफ्नो गैरजिम्मेवार पारा देखाएकी छिन ।


उनले फेसबुक भिडियोमार्फत नेपालीहरुलाई तथानाम गाली गरेपछि उनको कडा आलोचना भएको थियो । 


त्यसपछि उनले माफी नै मागिन तर माफी माग्दा समेत नपत्याएको भन्दै नेपाली केटासंग बिहे गर्ने बाचा गरेकी छिन ।


'मैले मागेको माफीले प्रयाप्त नभए वा विश्वास नलागे म नेपाली केटासँग बिहे गर्छु अनि थाहा पाउनेछौ नेपाल र नेपालीलाई म कति माया गर्छु।' उनले भनेकी छिन । उनले गोर्खाल्याण्ड आन्दोलनको विषयमा गरेका पोस्ट र गरेका स्टाटसमा कयौं नेपालीहरुले आक्रोश व्यक्त गरेका छन् । 

प्रकाशित मिति : Sunday, June 25, 2017

अर्थ सरोकार डटकमको लिखित अनुमति विना कुनै पनि समाचार स्रोत खुलाएरै भएपनि साभार गर्न पाइने छैन । अन्य जानकारीका लागि हाम्रो User Guidelines हेर्नुहोला ।

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्


Loading...