अख्तियारले सुचना निकाल्दै भन्यो, 'यी दुइ सिएलाई जसले देखेपनि प्रहरीमा खबर गर्नू'
Powered by Blogger.
अख्तियारले सुचना निकाल्दै भन्यो, 'यी दुइ सिएलाई जसले देखेपनि प्रहरीमा खबर गर्नू'


काठमाडौँ - अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिए लुम्बध्वज महत र सदस्य उमेशप्रसाद ढकाललाई पक्राउको सार्वजनिक सूचना प्रकाशित गरेको छ ।

बिहीबार गोरखापत्र दैनिकको सार्वजनिक सूचना प्रकाशित गरि उनीहरुलाई देख्ने या फेला पार्ने जो सुकैले आयोगको हटलाइन १०७ नम्बरमा फोन गरिदिए या नजिकको प्रहरी कार्यालयमा बुझाए उचित पुरस्कार दिने जनाएको हो। बयानका लागि उपस्थित हुन सूचना जारी गरिएकोमा महत र ढकाल फरार रहेको अख्तियारले उल्लेख गरेको छ।

प्रकाशित मिति : Thursday, June 22, 2017

अर्थ सरोकार डटकमको लिखित अनुमति विना कुनै पनि समाचार स्रोत खुलाएरै भएपनि साभार गर्न पाइने छैन । अन्य जानकारीका लागि हाम्रो User Guidelines हेर्नुहोला ।

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...