हप्तौंपछी यस्तो आयो भरतपुरको अपडेट ! सर्वोच्चलले माग्यो च्यातिएका मतपत्रको पोको !
Powered by Blogger.
हप्तौंपछी यस्तो आयो भरतपुरको अपडेट ! सर्वोच्चलले माग्यो च्यातिएका मतपत्रको पोको !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ - धेरै दिनपछि भरतपुरको अपडेट प्राप्त भएको छ । भरतपुरमा पुनः निर्वाचन गर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध परेको मुद्दाको सुनुवाई गर्दै सर्वोच्च अदालतले च्यातिएका मतपत्रको पोको मगाएको छ । 

निर्वाचन आयोगले पुन: मतदान गर्ने निर्णय गरेपछि यसका विरुद्ध एमालेले सर्वोच्च गुहारेको थियो । जेठ १४ गते मध्यरातमा दुई वडाको मतगणना बाँकी रहेको अवस्थामा नेकपा माओवादी केन्द्रका कार्यकर्ताले मतपत्र च्यातेपछी विवाद निस्किएको थियो। 


प्रकाशित मिति : Tuesday, June 20, 2017

अर्थ सरोकार डटकमको लिखित अनुमति विना कुनै पनि समाचार स्रोत खुलाएरै भएपनि साभार गर्न पाइने छैन । अन्य जानकारीका लागि हाम्रो User Guidelines हेर्नुहोला ।

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...