एक अर्ब स्वाहा : दुई महिनामा १४४२ कर्मचारी विदेश सयरमा !
Powered by Blogger.
एक अर्ब स्वाहा : दुई महिनामा १४४२ कर्मचारी विदेश सयरमा !


काठमाडौं - पछिल्लो दुई महिनासम्म सरकारका १ हजार ४ सय कर्मचारीले विदेश भ्रमणमा गरेर राज्यकोषको एक अर्बभन्दा बढी रुपैयाँ खर्च गरेका छन् । यो रकम दैनिक भ्रमण भत्ता र हवाई टिकटमा भएको सामान्य हिसाव मात्र हो । 

ती कमर्चरीले यस अवधीमा एसिया, अफ्रिका, युरोप, उत्तर, अमेरिका, दक्षिण अमेरिका, अस्टे«ेलियाका विभिन्न मुलुकको भ्रमण गरेका हुन् ।, यो खबर आजको नागरिक दैनिकमा छ ।


Published Date : Wednesday, July 12, 2017

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...