राष्ट्रपति भण्डारीले सरकारसँग मागिन् १६ करोडको गाडी !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ - राष्ट्रपति विद्यादेवी भण्डारीले गाडी किन्नका लागि सरकारसँग १६ करोड रुपैयाँ माग गरेकी छिन् । राष्ट्रपतिको कार्यालयले सरकारसँग १६ करोडको गाडी किन्न रकम माग गरिसकेको छ ।

यता सरकारले भने गाडी किन्नका लागि भन्दै ४ करोड उपबल्ध गराउने भएको थियो । तर भण्डारीले ४ करोडको गाडी नहुने र १६ करोडकै गाडी किन्ने बताएपछी राष्टपतिको चाहनाअनुसार रकम अपुग भएको भन्दै कार्यालयले गत साता रक्षा मन्त्रलायसँग थप करोड रुपैपाँ मागेको बताईएको छ ।
प्रकाशित : Sunday, July 09, 2017

recent

Popular Posts