सद्दे बिरामीलाई यसरी बिरामी बनाउँदो रहेछ हेल्पिङ हेन्ड्स हस्पिटलले (भिडियोसहित)
Powered by Blogger.
सद्दे बिरामीलाई यसरी बिरामी बनाउँदो रहेछ हेल्पिङ हेन्ड्स हस्पिटलले (भिडियोसहित)


काठमाडौँ - काठमाडौँका महंगा अस्पतालले महँगो शुल्क लिनु वा नभएको रोगको पनि औसधि खुवाउन लगाउनु अव नौलो कुरा रहेन । तर आफुलाई सामुदायिक अस्पताल भन्न रुचाउने चावाहिलको हेल्पिङ हेन्ड्स अस्पतालले सद्दे बिरामीलाई पनि बिरामी बनाउने गरेको खुलासा भएको छ । अस्पतालले रोग नै नभएको मान्छेको रगत जाँच्दापनि रगतमा खराबी भएको रिपोर्ट दिएर पैसा असुल्ने गरेको खुलासा भएको छ ।

एपीवान एचडी टेलिभिजनको कार्यक्रम सिष्टम चेकको एक अंशमा महंगा अस्पतालले मात्र होइन, सामुदायिक अस्पतालका नाममा संचालन भइरहेको हेल्पिङ हेन्ड्स अस्पतालले समेत सद्दे मान्छेलाई विरामी बनाउने गरेको खुलासा भएको हो । हेरौं भिडियो :


Published Date : Thursday, July 13, 2017

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...