खुकुरीको बिक्री बढ्यो : अनलाइनबाट आउँछ माग
Powered by Blogger.
खुकुरीको बिक्री बढ्यो : अनलाइनबाट आउँछ माग


भोजपुर - जिल्लामा उत्पादित खुकुरीको बिक्री बढेको खबर आजको कान्तिपुरमा छ । चिनोस्वरुप भोजपुरे खुकुरी उपहार दिने र घरमा सजाएर राख्ने चलनले गर्दा बिक्री बढेको हो । 

खुकुरीको अनलाईन प्रवद्र्धनले गर्दा विदेशबाट पनि माग आउन थालेको छ । यसअघि खुकुरी घरायसी प्रयोजनको लागि मात्र प्रयोग हुन्थ्यो । खुकुरीले चार दशकयता भोजपुरे चिनोको रुपमा महत्व पाएको छ ।

प्रकाशित मिति : Tuesday, July 25, 2017

अर्थ सरोकार डटकमको लिखित अनुमति विना कुनै पनि समाचार स्रोत खुलाएरै भएपनि साभार गर्न पाइने छैन । अन्य जानकारीका लागि हाम्रो User Guidelines हेर्नुहोला ।

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...