३.०१ अंकले घट्यो बजार, कारोबार मात्र साढे सैतिस करोड मात्र

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ - साताको तेश्रो  दिन मंगलबार बजार घटेको छ । सोमबारको तुलनामा आजको बजार ३.०१ अंकले घटेर १५४१.२८  विन्दुमा आइपुगेको छ । कुल ३७ करोड ५९ लाख भन्दा माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार एससीबिले गरेको छ भने त्यसपछि क्रमश:  एनएलआइसी र केबिएलले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :


हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :

प्रकाशित : Tuesday, July 04, 2017

recent

Popular Posts