एनआर्इसी एशिया बैंकले कालिकोटमा खोल्यो नयाँ शाखा
Powered by Blogger.
एनआर्इसी एशिया बैंकले कालिकोटमा खोल्यो नयाँ शाखा

काठमाडौं-  एनआर्इसी एशिया बैंकले कालिकोटमा नयाँ शाखा खोलेको छ । 

खडाचक्र नगरपालिकाका मेयर जसी पाण्डे र कालिकोट उद्योग वाणिज्य संघका अध्यक्ष सूर्यबहादुर शाहीले विहिबार संयुक्त रुपमा उद्घाटन गरे।

शाखा संजाल,पूँजी संरचना,वासलातको आकार,ग्राहक संख्याको आधारमा बैंक निजी क्षेत्रको अग्रणी बैंक हो।यो बैंकको मुलुकभर १ सय १७ शाखा कार्यालय संचालनमा छन्।

प्रकाशित मिति : Friday, July 7, 2017

अर्थ सरोकार डटकमको लिखित अनुमति विना कुनै पनि समाचार स्रोत खुलाएरै भएपनि साभार गर्न पाइने छैन । अन्य जानकारीका लागि हाम्रो User Guidelines हेर्नुहोला ।

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...